• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल आश्विन ७ गते मंगलवार (Sep 23, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल आश्विन ७ गते मंगलवार (Sep 23, 2025) असोज शुक्ल द्वितीया पञ्चाङ्ग: ब्रह्म बालव हस्ता

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा चुनौती मिल्नेछ। नोकरी वा पेशामा अधि कारी वर्गहर्ग रूको सहयोग पाइएला। आजको शभु रंग नि लो हो भनेशभु अकं २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव आउनेछ। साहस र उत्साहमा वृद्धि होला। पारिवारिक दायित्व पूर्तिको लागि धेरै खट्टिनुपर्ला। नयाँ अवसरको लाभ उठाउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ योजनाहरू कोरिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई समय संघर्षपूर्ण रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर विशेष सजग रहनुहोला। मन अशान्त रहनेछ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्नमा अनुमानितभन्दा धेरै समय लाग्ला। नयाँ लगानीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिन उत्साहपूर्ण रहनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रयत्न गर्दा राम्रो अवसर हात लाग्नेछ। आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो ह‍ो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्बन्धहरूमा आत्मीयताको कमी आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आकस्मिक धनहानिका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षबाट शभु सचू ना मि ल्नेछ। प्रेम सम्बन्ध समु धरु रहनेछ। वि द्यार्थी हरूको पढाइमाभन्दा चलचि त्र हेर्ने वा अरु काममा समय व्यतीत हुनेछ। आजको शभु रंग नि लो हो भनेशभु अकं ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष सबल रहनेछ। गृहणीहरूको घरभन्दा बाहिर समय धेरै व्यतीत हुनेछ। दाजुभाइको साथ र सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक संसाधन जुटाउने योग छ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। समाजमा मान प्रतिष्ठा बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा हजुरको कामको चर्चा हुनेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म कर्ममा प्रवृत्त भइएला। आस देखाउनेहरूले धोका दिन सक्छन् सावधान रहनुहोस्। युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर प्राप्त हुनेछ। नयाँ योजना प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ रहनेछ। जीवनसाथीको सहयोग पाइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer