• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल आश्विन १५ गते बुधवार (Oct 01, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
  • आज २०८२ साल आश्विन १५ गते बुधवार (Oct 01, 2025) असोज शुक्ल नवमी पञ्चाङ्ग: अतिगंड बालव पूर्वाषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्म वा सामाजिक काममा रुचि बढ्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। व्यावसायिक क्षेत्रमा कुनै काम अड्केको थियो भने बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रात‍ हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुका साथै आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। जीवनसाथीसँग मनमुटाव सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरेका प्रयासहरू सफल रहनेछन्। व्यापार व्यवसाय लाभदायक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धेर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा शारीरिक मेहनत भन्दा बुद्धिको उपयोग गर्नुहोस्। नयाँ कार्य प्रारम्भ गर्न सफल भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापारमा नयाँ निर्णय लिनको लागि समय उचित रहेको छ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भौतिक सुख सुविधा जुटाउने योग छ। व्यापारमा कमाई बढ्नुका साथै आर्थिक पक्ष सबल रहनेछ। चिकित्साको क्षेत्रमा समय अनुकूल रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन्। धन खर्चको योग छ। जीवन साथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग वादविवाददेखि बच्नुहोस्। बुद्धि वा विवेकले निर्णय लिँदा समस्या टर्न सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा साथीहरूको सहयोगले रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। माताको स्वास्थ्यलाई लिएर शुभ सुचना मिल्नेछ। कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। सकारात्मक विचारले अगाडि बढौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिका योग छन्। सामाजिक कामले लोकप्रियता दिलाउनेछ। व्यापारमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईँ जोश र उत्साहले भरपुर रहनुहुनेछ। कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यवसाय लाभदायक रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्नेछ। आफ्नो कामलाई लिएर ईमानदार रहनुहोस। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ साथै स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनुका साथै दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बुधबार, असोज १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer