• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको आग्रह


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भेट भर्खरै भएको छ । सोही भेटमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन् ।

    Advertisement

    पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”

    उनले थपे, “यसैले बढी दबाब आवश्यक पर्छ।”

    जेलेन्स्की वाशिङ्गटनको यात्राबाट फर्किएपछि अन्तर्वार्ता प्रसारित भएको थियो । जेलेन्स्किीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्न असफल भएका छन्।

    पुटिनसँग ट्रम्पको बढ्दो निराशाको फाइदा उठाउने आशामा जेलेन्स्कीले हप्तौंसम्म टोमाहक्स उपलब्ध गराउन अमेरिकासँग आग्र गरेपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेटेका थिए तर अलास्कामा भएको शिखर सम्मेलनले यस बिषयमा सफलता हासिल गर्न सकेको थिएन ।

    यसैबिच, आफ्नो अन्तर्वार्तामा युक्रेनी नेताले बुडापेस्टमा ट्रम्प र पुटिनबिच हुने भनिएको वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने जेलेन्स्किीले बताएका छन्।

    जेलेन्स्कीले भने, “यदि हामी वास्तवमै न्यायपूर्ण र दिगो शान्ति चाहन्छौँ भने हामीलाई यो त्रासदीका दुवै पक्ष चाहिन्छ । पुटिन बिस्तारवादी हुन् । युक्रेन पीडित छ र लडिरहेको छ। तर, निस्सन्देह: हामी बिना कसरी केही सम्झौताहरू हुन सक्छन् ?”

    जेलेन्स्कीको आइतबार प्रसारित एक अन्तर्वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उनस् युक्रेनमा हतियार पठाउन तयार हुनुहुन्न भन्ने फेरि सङ्केत गरे ।

    “हामीले एउटा कुरा सम्झनु पर्छ। हामीलाई पनि उनीहरूको आवश्यकता छ। तपाईँलाई थाहा छ, हामी हाम्रा सबै हतियारहरू युक्रेनलाई दिन सक्दैनौँ,” ट्रम्पले फक्सको सन्डे मर्निङ फ्युचर्समा मारिया बार्टिरोमोसँग भने ।

    मस्कोले हालैका हप्ताहरूमा युक्रेनी नागरिक पूर्वाधारमा आक्रमण बढाएको छ र हजारौंलाई अध्यारोमा बस्न बाध्य पारेको छ । बढ्दो चिसो ऋतुसँगै भएको यो आक्रमणले युक्रेनी बालबालिका र बुढाबुढीलाई चिसाले स्वास्थ्यमा पर्न सक्ने चिन्ता बढाएको छ।(एजेन्सी)

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer