• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल कार्तिक ७ गते शुक्रवार (Oct 24, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल कार्तिक ७ गते शुक्रवार (Oct 24, 2025) कार्तिक शुक्ल तृतिया पञ्चाङ्ग: सौभाग्य तैतल अनुराधा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै अप्रिय समाचारले मन खिन्न रहन सक्छ। आफन्तहरूबाट सोचेजस्तो साथ र सहयोग नपाइएला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनत गरे अनुसार फलको प्राप्ति हुनेछ। सरकारी वा प्रशासनिक क्षेत्रको कार्यमा समय लाग्नेछ। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भावमा वृद्धि हुनेछ। कामको सन्दर्भमा दौडधुप धेरै गर्नुपर्ला। सम्पर्क क्षेत्र बढ्नाले व्यापार विस्तारमा सहयोग हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिने छ। साथीभाईहरूको साथ मिल्नाले मनोबल उच्च रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खानपानलाई लिएर सजगता अपनाउनुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। एकाग्रताको साथ कार्य गर्नुहोस् आत्येर कार्य गर्दा काम बिग्रिन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा रुचिको क्षेत्रमा लगानी बढाउने समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ। धैर्य र पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। ईर्ष्या वा द्वेष गर्नेहरू हार खानेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहसिक कार्य गर्ने समय रहेको छ। पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। साथीभाईहरूको सहयोग जुट्नाले महत्वपूर्ण कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। धर्म कर्मतर्फ मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer