• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल कार्तिक ८ गते शनिवार (Oct 25, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
  • आज २०८२ साल कार्तिक ८ गते शनिवार (Oct 25, 2025) कार्तिक शुक्ल चतुर्थी पञ्चाङ्ग: शोभन वणिज अनुराधा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक कार्यहरूमा समय बर्बाद हुनेछ। सही दिनचर्याले स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागिताले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आध्यात्मिक कार्यमा मन जानेछ। परोपकारको भावना मनमा जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ ४ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। नोकरी वा पेशाहरूको लागि कार्यभार कम हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा लिएका जोखिम सफलतादायक रहनेछन्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस। मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा सफलता मिल्नेछ। रोजगारका नयाँ अवसरहरू हात लाग्नेछन्। कारोबार विस्तारका योग छन। प्रशासनिक कार्यहरूमा सफलता मिल्नेछ। आजको शुभ रं रातो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मीहरु हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। जग्गा जमिनको मामलाहरूमा सावधान रहनुहोला। व्यावसायिक यात्राबाट लाभ हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूको सहयोगले सजिलै कार्य सम्पादन हुनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भौतिक सुख सुविधामा धन व्यय हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजनाहरूलाई पहिल्याउने समय रहेको छ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूबाट सहयोग मिल्नेछ। अरुको कामको चासो लिँदा झमेला बेहोर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीसँग वैचारिक मतभेद बढ्ला। पारिवारिक समस्याहरूको समाधान हुनेछ। सम्मानित कार्य गर्ने अवसर मिल्नेछ। अड्केको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीहरूको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नयाँ योजनाहरूको लागि अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मान प्रतिष्ठा बढ्नेछ। प्रतिस्पर्धीका सन्मुख गोपनियता बनाएर राख्नुहोस्। संयमित व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पहिलाका निर्णयहरूमा पुनर्विचार गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

     

    शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer