• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल कार्तिक १४ गते शुक्रवार (Oct 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • आज २०८२ साल कार्तिक १४ गते शुक्रवार (Oct 31, 2025) कार्तिक शुक्ल नवमी पञ्चाङ्ग: गण्ड कौलव धनिष्ठा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसिक वा शारीरिक पक्ष सबल रहनेछ। पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम बन्नेछन्। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। जीवनसाथिको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाईहरूको सहयोगले कार्य बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जगाउन सकिनेछ। स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। भविष्यको लागि नयाँ कार्यको जग बसाउने अवसर मिल्नेछ। मेहनतले उपलब्धी दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्छन् सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा आफन्ततहरूबाट सहयोग मिल्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। सवारी साधनमा धन खर्च हुनेछ। छरछिमेकीसँग वादविवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ ‌अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरुको सहयोग मिल्लेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूसंग रमाइलो जमघट संगै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। जीवनको प्राथमिकतालाई अगाडी राखेर कार्य गर्नुहोस्। मानसिक रूपले थकान महसुस हुनेछ। सम्बन्धहरूमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्छ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। संवैधानिक पदको जिम्मेवारी स्वयं राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer