• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ट्रम्प भन्छन्, “मम्दानी शान्त, समझदार र तार्किक व्यक्ति”


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीबीच ह्वाइट हाउसमा पहिलोपटक भेटवार्ता भएको छ। शुक्रबार भएको भेटपछि दुवै जनाले सञ्चारमाध्यमसँग कुरा गरेका छन्।

    Advertisement

    यस क्रममा पत्रकारले मम्दानीलाई सोधे, ‘तपाईं अझै ट्रम्पलाई फासिस्ट (तानासाह) मान्नुहुन्छ?’ यसमा हतारहतार ट्रम्पले नै जवाफ दिए, ‘केही छैन, भन्न दिनुहोस्। मलाई कुनै फरक पर्दैन।’

    पत्रकारले सोधे, ‘मम्दानी कार्बन उत्सर्जनबारे प्रश्न उठाइरहन्छन्, फेरि उनी वासिङ्टन हवाईजहाजमा आए?’

    ट्रम्पले जवाफ दिए, ‘मम्दानी धेरै कडा परिश्रम गर्छन् र उनलाई यहाँ आउनु जरुरी थियो, यसमा कुनै गल्ती छैन।’

    यो क्षण विशेष थियो किनभने न्युयोर्कको मेयर चुनावका क्रममा मम्दानी र ट्रम्पले एकअर्काविरुद्ध कडा टिप्पणी गरेका थिए।

    यतिसम्म कि ट्रम्पले मम्दानीलाई ‘कम्युनिस्ट पागल’ र ‘जिहादी’ भनेका थिए भने मम्दानीले ट्रम्पलाई ‘तानासाह’ र ‘फासीवादी’ भनेका थिए।

    शुक्रबारको भेटवार्तापछि भने ट्रम्प मम्दानीलाई जिहादी नमान्ने भएका छन्।

    एक पत्रकारले ट्रम्पलाई सोधे, रिपब्लिकन नेता एलिस स्टेफानिकले मम्दानीलाई ‘जिहादी’ भन्छिन्, तपाईं त्यसमा विश्वास गर्नुहुन्छ?

    ट्रम्पले बिना हिचकिचाहट जवाफ दिए, ‘होइन, म त्यस्तो मान्दिनँ।’

    बरु ट्रम्पले भेटघाटका क्रममा मम्दानी शान्त, समझदार र तार्किक व्यक्ति लागेको बताउदै उनले भने, ‘आज मैले धेरै बुद्धिमानीपूर्वक बोल्ने व्यक्तिलाई भेटेँ।’

    ट्रम्पले बताए कि मम्दानीले कैयौँ कन्जरभेटिभ मानिसलाई चकित पार्नेछन् र उनका केही विचार आफूसँग मिल्ने खालका रहेको बताउदै उनले भने ‘हामीले भाडा, खाना, बिजुलीको बिल र जीवनयापनको बढ्दो लागतबारे छलफल गर्यौँ। हामी दुवै न्युयोर्कका ८५ लाख मानिसका लागि जीवन सहज बनाउन चाहन्छौँ । हामी न्युयोर्कलाई फेरि महान् बनाउन चाहन्छौँ । मम्दानीले जति राम्रो गर्छन्, म त्यति नै खुसी हुनेछु।’(एजेन्सी)

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer