• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

हमास र हेजबुल्लाहमाथि आक्रमण जारी रहन्छ: इजरायली प्रधानमन्त्री


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताउनुभएको छ ।“यस सप्ताहन्तमा आईडीएफ (इजरायली सेना) ले लेबनानमा आक्रमण गरेको छ र हामी हिजबुल्लाहलाई आफ्नोबिरूद्ध शक्ति पुनः स्थापित गर्नबाट रोक्न आवश्यक सबै कुरा जारी राख्नेछौँ। हामी धेरै मोर्चाहरूमा आतङ्कवादविद्धको आक्रमणलाई जारी राख्नेछौँं,” नेतान्याहूले क्याबिनेट बैठकको सुरुमा भन्नुभयो।
    “गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहिच धेरै स्थानमा आक्रमण गरेको छ,” इजरायली सेनाले भनेको छ ।

    Advertisement

    गाजाको नागरिक सुरक्षा निकायले भनेको छ, “इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्।” हमास र इजरायलले अक्टोबर १० देखि सुरु भएको युद्धविराम फेरि उल्लङ्घन गरेको आरोप एक आपसमा लगाएका छन्।

    “हामी गाजा पट्टीमा पनि यही गरिरहेका छौँ। युद्धविरामपछि हमासले यसको उल्लङ्घन गर्न छोडेको छैन र हामी तदनुसार कार्य गरिरहेका छौँ। दुई वर्षको युद्धपछि इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएपछिको शनिबार सबैभन्दा घातक दिनहरू मध्ये एक थियो”। इजरायली सेनाले भनेको छ, “एक ‘सशस्त्र आतंकवादी’ ले इजरायली सेनाले पछाडि हटेको गाजा पट्टी भित्रको सीमा पार गरेको र इजरायली सैनिकहरूमाथि गोली चलाएको छ। यो युद्धविराम सम्झौतामा पार नगर्ने सहमति भएको थियो” ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer