• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल मंसिर ९ गते मंगलवार (Nov 25, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • आज २०८२ साल मंसिर ९ गते मंगलवार (Nov 25, 2025) मंसिर शुक्ल पञ्चमी पञ्चाङ्ग: गण्ड बव उत्तरषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेका लक्ष्यहरू सफलतापूर्ण सम्पन्न गर्नमा बाधा आउनेछ। अध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। विद्यार्थीहरूले परिणामको चिन्ता नगरी पढाइमा एकाग्र रहनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनमा सफलता पाइनेछ। मित्रहरूको सहयोगले रोकिएका काम बन्नेछन्। व्यापार व्यवसायलाई लिएर सामान्य भागदौड गर्नुपर्ला। समय अनुकूल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमले सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको धेरैले लाभ उठाउने छन्। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नजिकका आफन्त र मित्रहरूसँग आत्मीय भेटघाटले मन प्रसन्न रहनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। योजना विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्ध सुमधुर रहनेछ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा विकास हुनेछ। थप परिश्रमले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफूभन्दा सानासंग आत्मीयता बढ्नेछ। गृहणीहरूको घरभन्दा सामाजिक कार्यमा धेरै समय व्यतीत होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाइमा मन जानेछ। कार्यक्षेत्रमा पदोन्नति वा सम्मान पाउने योग छ। बोलिको प्रभावले अरुलाई आफूतर्फ आकर्षित गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारमा राम्रो लाभ रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यापारमा नयाँ कार्यको लागि पारिवारिक समर्थन पाइनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer