• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल मंसिर १७ गते बुधवार (Dec 03, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल मंसिर १७ गते बुधवार (Dec 03, 2025) मंसिर शुक्ल त्रयोदशी पञ्चाङ्ग: परिधि तैतल भरणी

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस्। नयाँ निर्णय लिँदा विचार पुराएर र अनुभवी जनहरूसँग सल्लाह गरेर लिनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ साथै साझेदारी व्यापारमा समझदारी बढ्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। शुभचिन्तकहरूको साथ पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्ममा सजिलै मन जानेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयमा वृद्धिका योग बनिरहेका छन्। कर्यक्षेत्रमा सक्रियता बढ्नेछ। उद्योग व्यापारमा आफ्नो नयाँ पहिचान बनाउने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) उत्साह र उमंगमा वृद्धि रहनेछ। सकारात्मक सोच लिएर अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् विशेष चिसोबाट जोगिने प्रयास गरौं। कुनै पनि मादक पदार्थको सेवन नगरौँ। आलस्यलाई छोडेर कार्य गर्नुभयो भने सफलताका योगहरू छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्य माथि विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। नयाँ कामको अवसर प्राप्त भएपनि लाभ उठाउन नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्चमा नियन्त्रण गर्नुहोस्। सकेसम्म नयाँ कार्यमा हात नहालौं पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस्। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज तपाईंको बोलिनै ठूलो शत्रु बन्न सक्छ सचेत रहनुहोस्। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मेलजोल बढ्नाले मन प्रशन्न रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer