• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल मंसिर २० शनिवार (Dec 06, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • आज २०८२ साल मंसिर २० शनिवार (Dec 06, 2025) पुष कृष्ण द्वितीया पञ्चाङ्ग: शुभ तैतल मृगशिरा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको जग बसाउने अवसर रहेको छ। लगनशीलता देखेर शत्रुहरु आफै पछि हट्नेछन्। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीभाईहरूको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तारिफ योग्य कार्य गर्दै नयाँ जिम्मेवारी प्राप्त गर्न सकिनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। फजुल खर्चबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशालाई लिएर नयाँ योजनाहरूमा काम गर्ने अवसर मिल्नेछ। भाग्य सबल रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन्। महत्वपूर्ण निर्णयहरूमा संयमता अपनाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा दक्षता बढाउँदै महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। भौतिक साधन जुटाउन सकिनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्बन्धमा असमझदारी बढ्नेछ। मादक पदार्थको सेवन आदिबाट बच्नुहोस्। रचनात्मक कार्यहरूमा मन जानेछ। खर्च लागे पनि दिगो काम बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुरानो कामको चर्चा भएतापनि नयाँ अवसरको लागि धेरै मेहनत गर्नुपर्ला। सोजोपनको अरुले फाइदा उठाउनेछन् सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक पक्ष सबल रहनेछ। आत्मीयजनहरूको सद्भाव र समझदारीले चुनौतीपूर्ण कार्य गर्न सफल भइनेछ। मनोबलमा उल्लेखनीय वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ योजना प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा स्थिरता र व्यावहारिक बुद्धिको प्रयोग गरेर निर्णय लिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। परिस्थिति अनुकुल देखिए पनि जोगिएर काम गर्नुहोला। महत्वपूर्ण योजनाहरू सार्वजनिक नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer