• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी पक्षका प्रस्तावहरू पारित


  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय महासभाले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को जनादेश नवीकरण सहित प्यालेस्टाइनको पक्षका प्रस्तावहरूलाई भारी बहुमतले पारित गरेको छ।

    Advertisement

    युएनआरडब्लुएको सञ्चालन र तीन वर्षका लागि नवीकरण गर्ने दोस्रो महत्त्वपूर्ण प्रस्तावलाई १४५ देशहरूले समर्थन गरेका थिए, भने १० वटा विरुद्धमा र १८ वटा अनुपस्थित रहे। महासभामा प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने सम्बन्धमा पहिलो प्रस्तावलाई १५१ देशहरूले समर्थन गरेका थिए।

    प्यालेस्टिनी शरणार्थीहरूको सम्पत्ति र यसबाट प्राप्त राजस्व सम्बन्धी तेस्रो प्रस्तावलाई १५७ देशहरूले समर्थन जनाएका थिए। त्यसैगरी, पूर्वी जेरुसेलम र कब्जा गरिएको सिरियाली गोलानसहित कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली बस्तीहरू सम्बन्धी, पाँचौँ प्रस्ताव १४६ मत सहित पारित भएको थियो। प्यालेस्टिनी जनता र कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकारलाई असर गर्ने इजरायली अभ्यासको अनुसन्धान गर्ने विशेष समितिको कामको सम्बन्धमा रहेको चौथो प्रस्तावलाई भने ८८ देशहरूले समर्थन गरेका थिए।

    युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले युएनआरडब्लुएको जनादेशलाई तीन वर्षका लागि नवीकरण गर्न संयुक्त राष्ट्र महासभाले गरेको भारी मतदानलाई स्वागत गर्दै प्रस्तावले प्यालेस्टाइन शरणार्थीहरूसँग विश्वव्यापी ऐक्यबद्धता उजागर गर्ने जनाए। संयुक्त राष्ट्रका अधिकारीहरूले विज्ञप्ति जारी गर्दै प्रस्तावले प्यालेस्टाइन शरणार्थीहरूको मानवीय र मानव विकासको आवश्यकतालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीको स्वीकृतिलाई प्रतिनिधित्व गर्ने जनाएका छन्। (एजेन्सी)

    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer