• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष १ गते मंगलवार (Dec 16, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष १ गते मंगलवार (Dec 16, 2025) पुष कृष्ण द्वादशी पञ्चाङ्ग: अतिगंड कौलव स्वाति

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमको बन्धन कसिनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। अतिथिको रूपमा सत्कार प्राप्त होला। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य वा लगनशीलताले अधिकार स्थापित गर्न सकिनेछ। रचनात्मक कार्यहरूमा मन जानेछ। शिक्षाको क्षेत्रमा प्रयत्न गर्दा जटिल समस्याको पनि सकारात्मक संकेत प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुविधामा मान्यजन्यहरूको कुरालाई सिरोधार्य गर्नुहोस लाभ रहनेछ। आँटेको कार्यमा सफलता मिल्नेछ। साना भाइबहिनीहरूमा आत्मयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। समाजमा मानसम्मान प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। उधारो दिएको रकम हात लागि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयस्रोत राम्रो हुनाले भौतिक संसाधन जुटाउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बल भन्दा बुद्धिले काम बनाउन सकिनेछ। प्रेम सम्बन्धमा प्रेमीको रुखो व्यवहारले शंका उत्पन्न होला। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै विद्यार्थीहरूलाई प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौती पन्छ्याउँदै नयाँ कामको जग बसाउने समय रहेको छ। महत्वकांक्षी योजनाहरू शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गोप्य कुरा बाहिरीनाले अप्ठ्यारो परिस्थिति निर्माण हुन सक्छ। रोकिएको कार्य दोहोराएर गर्नुपर्ला। शत्रुहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिस्थिति सबल नदेखिएता पनि मेहनतले आशा जगाउनेछ। कार्यक्षेत्रलाइ लिएर आफन्तहरुबाट टाढिनुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। सामाजिक कामले हौसला प्रदान गर्नेछ। स्वास्थ्यले सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ अवसरका खोजीमा दौडधुप गर्नुपर्ला। प्रतिक्षित नतिजा कमजोर देखिनाले मन अप्रसन्न रहनेछ। यात्रा कष्टपूर्ण रहनेछ। उपलब्धिहीन काममा समय व्यतीत होला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer