• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष २ गते बुधवार (Dec 17, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष २ गते बुधवार (Dec 17, 2025) पुष कृष्ण त्रयोदशी पञ्चाङ्ग: सुकर्मा गर विशाखा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा लाभ रहनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्ध प्राप्त हुनाले आर्थिक पक्ष सबल रहनेछ। आजको दिन तपाईं ओज र तेजले पूर्ण रहनुहुनेछ। जीवनसाथीबाट सुन्दर उपहार प्राप्त होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) युवाहरूमा विशेष आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। दुविधाबाट सकेसम्म टाढा रहनुमै बुद्धिमानि होला। परीक्षामा सन्तोषजनक परिणाम प्राप्त होला। व्यापारमा राम्रो आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रतिफलबाट अरुले लाभ उठाउन सक्छन्। आफन्तहरूको सहयोग नमिल्नाले कार्यक्षेत्रमा पछि पर्नसक्ने हुँदा आत्मबल र आफ्नो उर्जालाई जोगाएर प्रयोग गर्नुहोला। विपरीत परिस्थितिले खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा उन्नतिका मार्ग प्रशस्त खुल्ला हुनेछन। सहकर्मीहरुको साथ र तपाईको हौसलाले कार्यसम्पादन सम्म पुर्याउला। कुनै कुरालाई लिएर मनमा खुलदुली उत्पन्न होला ध्यान केन्द्रित गर्दै कामहरु गर्नाले कार्य सफल रहनेछ। घर परिवारमा आफन्तहरूसँग शुभ समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। आफ्नो प्रतिभाले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। समयको सहि सदुपयोग हुनाले सुनौलो अवसर प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कार्यहरूमा रुचि बढ्नेछ जस्ले गर्दा उर्जा र आत्मविश्वासमा वृद्धि हुनेछ। वैदेशिक शिक्षाका मार्गहरू प्रशस्त हुनेछन्। सामाजिक सेवाको भावनाले अरुको मन जित्न सकिनेछ। तपाईंको बोलिमा सबैले विश्वास गर्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। तपाईंको प्रस्तुति र उपस्थितिले अरुमा राम्रो प्रभाव जमाउन सक्नुहुनेछ। मेहनतिहरूको लागि समय उत्साहजनक रहनेछ साथै मेहेनतको राम्रो परिणाम प्राप्त होला। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अवसरमा व्यवधान आएतापनि प्रयासरत रहनाले राम्रो प्रतिफल हात लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। खानपानमा ध्यान राखेर अघि बढ्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाज कल्याणको कार्यमा मन लाग्नेछ। आफुले बोलेको बोलिबाट विवाद उत्पन हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै बोल्दा बुद्धिमताको धेरै प्रयोग गर्नुहोला। कार्यक्षेत्रमा कामको व्यस्तताले परिवारलाई समय दिन नसकिएको भान हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीसँग मधुर सम्बन्ध राख्नुहोस्। भावनात्मक साझेदारीमा भएका कार्यहरुले सन्तुष्टि दिने छ। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला त्यसैले अनुभवीहरुको राय सल्लाह लिदाँ काममा सहजताको वातावरण बन्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक वा शारीरिक कमी कमजोरीहरूको सामना गर्नुपर्ला। दिनको सुरुवात केही गहकिलो भएतापनि दिनको अन्त्यमा मनमा आनन्छ छाँउनेछ। कार्यक्षेत्रमा नयाँ चुनौतीको सामना गर्नुपर्ला त्यसैले आफ्नो आत्मबल र निर्णयात्मक क्षमतालाई अडिग राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक स्थिति सबल रहनेछ। बोलिमा संयमता राख्नुहोला। पारिवारिक तनावले मन चिन्तित रहन सक्छ केही कुराको निर्णयमा ढुक्क हुनु अगाडि सोच्नुहोला। स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer