• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष ४ गते शुक्रवार (Dec 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष ४ गते शुक्रवार (Dec 19, 2025) पुष कृष्ण औंसी पञ्चाङ्ग: शूल चतुष्पद ज्येष्ठा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ अवसरको खोजीमा केही नयाँ सम्झौताहरू गर्नुपर्ला। गरेका कामको तत्काल लाभ उठाउन नसकिएला। स्वास्थ्य कमजोर हुनाले नयाँ काममा जुट्न नसकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुको स्वार्थको लागि उपयोगी भइनेछ सावधान रहनुहोस्। आश्वासन देखाउनेहरूले झुक्याउन सक्लान्। आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ। आफ्नो बोली व्यवहारलाई संयमित राख्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त नहोला। भूमि वा पशुधनबाट लाभार्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा पहिला भएका कमी कमजोरीलाई सच्याउने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार नगरी वचन दिने बानीले आफूलाई नै अप्ठ्यारो पार्न सक्छ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। संगीत वा कलाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण काम बिग्रिनाले मन चिन्तित रहनेछ। स्वास्थ्यलाई लिएर व्यायाममा ध्यान दिनुहोस्। धैर्यको कमीले व्यवहारमा समस्या निम्त्याउला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आयस्रोत बढ्नुका साथै उठाउनुपर्ने रकम हात लागि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुमधुर रहनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। विभिन्न भौतिक संसाधन प्राप्तिका योग छन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञानले अध्ययन अध्यापनमा उत्साह दिलाउनेछ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। माननीयजनहरूसँग अनावश्यक प्रतिस्पर्धा गर्नदेखी जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वकांक्षी योजनाहरूलाई गोप्य राख्नुहोला। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम पुन प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। पछिका लागि लाभ हुने काम गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समयमा सजग नहुँदा शुभचिन्तकहरू टाढिनेछन्। आर्थिक पक्षमा सबलता आउनेछ। सन्तानको प्रगतिलाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसायमा नयाँ लगानी लगाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। आथित्यपूर्ण सम्मान प्राप्त हुनेछ। धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer