• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष ११ गते शुक्रवार (Dec 26, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष ११ गते शुक्रवार (Dec 26, 2025) पुष शुक्ल षष्ठी पञ्चाङ्ग: सिद्धि तैतल शतभिषा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। चुनौतीपूर्ण कार्य सम्पादन गर्न सकिनेछ। कानुन वा न्यायालयबाट सकारात्मक संकेत देखिएको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतिहरुको लागि समय कार्य सिद्धिको रहेको छ। धार्मिक क्रियाकलापमा समय बिताउने अवसर मिल्नेछ। समस्या दर्शाउँदा सहयोग दिनेहरू भेटिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सवारी साधन चलाउँदा नियम कानुनको ध्यान राख्नुहोला। व्यापार व्यवसायमा जोखिमपूर्ण निर्णय लिनुभन्दा अघि जानकारको सलाह लिनुहोस्। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा हजुरले गरेको कामको गुनासो हुनेछ। सवारी साधन चलाउँदा र बाटो काट्दा सचेत रहनुहोला। प्रतिक्षित नतिजाको अनुकूल प्रभाव रहनेछ। मन अप्रसन्न रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूको साथ मिल्नाले अप्ठ्यारो परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउन सकिनेछ। आफूभन्दा सानो भाइबहिनीहरूबाट सहयोग पाइनेछ। पहिला गरेको कामको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित कामको जग बसाउन सकिनेछ। व्यवसायमा आफन्तहरूको साथले मनमा नयाँ जोश र आशा जाग्नेछ। लेखन कला वा साहित्यको क्षेत्रमा बिशेष सफलता हात लाग्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम दाम र प्रतिष्ठा कमाउने समय रहेको छ। नयाँ उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीपूर्ण कार्यको जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा गर्दा अपरिचित व्यक्तिहरूको विश्वास नगर्नुहोला धोखा पाइएला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक प्रभाव बढ्नुका साथै व्यापार व्यवसायमा अनुमानितभन्दा बढी नै फाइदा उठाउन सकिनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगी परीक्षामा सफलता प्राप्त हुनेछ। हजुरको मेहनत वा लगनशीलताले आलोचकहरू आफैं पछि हट्नेछन्। कुनै कुराको सफलताले मनमा जोश र उमंगको वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त वा साथीभाइ सँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउन संचित रकम खर्च गर्नुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा कामको चाप बढ्नाले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। सामान्य कामको लागि पनि धन वा श्रम बढी खर्च गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer