• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष २४ गते बिहिवार (Jan 08, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष २४ गते बिहिवार (Jan 08, 2026) माघ कृष्ण षष्ठी पञ्चाङ्ग: सौभाग्य गर पूर्व

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक प्रतिभामा निखार आँउने छ। सहयोगीहरूको साथ पाएपनि हजुरको प्रगतिमा ईर्ष्या गर्नेहरुले दुःख दिनसक्छन्। स्वास्थ्य अनुकुल रहनेछ। शरीरमा स्फुर्ती दिनैभरी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पहिलाका उपलब्धिहरू जोगाउन सफल भइनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्ने योजना बनाउनुहोस् दिन ऊर्जावान रहनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ध्यान केन्द्रित गरेर थालेको कामले फाईदा दिनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानि गर्ने समय रहेको छ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। अचानक सञ्चित रकम खर्च गर्नुपर्ला ध्यान पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयस्रोत राम्रो हुनाले भौतिक साधन जुटाउन सकिनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनमा आनन्दले डेरा जमाउनेछ। प्रतिष्ठित कामले नाम र इनाम दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। मेहनत परे पनि राम्रो सफलता हात लाग्नेछ। बोलि र व्यवहारमा संयमित रहनुहोला साथै महत्त्वपूर्ण सम्बन्ध जोगाउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो प्रभुत्व जमाउन सकिने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको अनुरुप नतिजा नआउनाले हात आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोला। नोकरी वा पेशामा गोपनियताको ध्यान राख्नुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा बोलीको प्रभावले राम्रो सफलता मिल्नेछ। साँझतिर कुनै सामान हराउन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिम्मेवारी वहन गर्दा अपजस व्यहोर्नुपर्ने हुनसक्छ त्यसैले काममा सचेत भएर जिम्मेवारी लिनुहोला। खर्च बढ्नाले अर्थ अभावको स्थिति आउन सक्छ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्न सोचेभन्दा धेरै समय लाग्न सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक काममा रुचि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सम्बन्धमा सानो कुरालाई लिएर विवाद बढ्नेछ बोल्दा बिचार पुर्याएर बोल्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक वस्तु जुटाउन सञ्चित रकम खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नाले सुरक्षित हुन सकिन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। प्रष्ट सोच राखेर कार्य थालनी गर्ने दिन रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य गर्नदेखि बच्नुहोस्। गरेको कार्यमा सफलता मिल्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer