• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज ०४ माघ २०८२ आइतवार (Jan 18, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • आज ०४ माघ २०८२ आइतवार (Jan 18, 2026) माघ कृष्ण औंसी
    पञ्चाङ्ग: हर्षण चतुष्पद पूर्वाषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सक्रियता र उत्साह देखिनाले आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आर्थिक निर्णय गर्दा आजको दिन दुईपटक विचार गरेर खर्च गर्नुहोस्। परिवारसँगको सामिप्यता र उहाँहरुबाट पाएको सहयोगले मन प्रसन्न बनाउनेछ। सकारात्मक प्रयासले दीर्घकालीन लाभ हुने कार्यको थालनि हुने शुभ योग रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सञ्चार र सूचना आदानप्रदानको बिषयबाट लाभ हुनेछ। आफ्नो जिम्मेवारी निभाउनसक्ने बानिले फाईदा हुनेछ। खर्चलाई कमाईको अनुरुप व्यवस्थापन गर्नुहोला। कुनै विशेष कुराले मनमा जरा गाड्न सक्छ त्यसैले मनको चञ्चलतालाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता उच्च रहनाले सम्मानको काम हातालागि हुनेछ। आफ्नो ओज र तेजमा वृद्धि हुनाले टाढिएका आफ्ना नजिक हुनेछन्। पारिवारिक सम्बन्ध समधुर रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जसरी पनि गरेरै छाड्छु भन्ने सोचले निर्णय सरल बनाउनेछ। शेयर लगानीमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सकारात्मक रहनाले नयाँ लगानीमा सहजता हुनेछ। परिवार र आफन्तसँगको जमघटले दिन खुसियालिमा बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्य र समयको साथले कार्य सहजताको वातावरण बन्नेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधार भएतापनि लापरबाहि नगर्नु उत्तम रहला। सहयोगी हात मिल्नाले नसोचेको काम पूरा हुने योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारसँग राम्रो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा मेहनतले गरेको कार्यको प्रतिफल प्राप्त हुनेछ। आफ्नो कल्पनामा डुबेर समय व्यर्थ जान सक्छ सजगता अपनाउनुहोला। धैर्यता र आत्मविश्वासले शान्ति दिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पराक्रमी रुपमा गरेको कार्यमा सफलता निश्चित मिल्नेछ। आम्दानिमा वृद्धि भएतापनि खर्च नहोला भन्न सकिने स्थिती आज यहाँहरुका लागि छैन। स्वास्थ्यमा सजग रहनाले र खानपानमा ध्यान दिनाले रोगबाट मुक्ति मिल्नेछ। पुराना साथीसँग अप्रत्याशित भेट हुने प्रबल सम्भावना रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनात्मक अस्थिरता हुनाले निर्णय सोचेझैँ गर्न गार्हो हुनसक्छ कृपया निर्णय गर्दा ध्यान राख्नुहोला। आर्थिक मामिलामा सतर्क रहनु लाभदायक हुनेछ। थकानले टाउको दुख्ने सम्भावना रहेकाले आराम र पर्याप्त निद्राले स्वास्थ्य सुधार गर्नेतर्फ जोड दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पूर्ण योजनाका साथ काम गर्दा नतिजा मनको ईच्छा अनुकूल हुनेछ। प्रयासमा निरन्तरता रहदाँ कार्य सहज बन्नेछन्। आर्थिक स्थिति स्थिर र सबल रहनेछ। सजग र होसियार हुँदै धैर्यताका साथ आफ्नो काम सम्पन्न गर्दा अपेक्षित सफलता प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रणनीति र सूक्ष्म योजना सफल हुने योग रहेको छ। आफ्नै अहंकारको कारण समकक्षीहरुमा प्रतिस्पर्धात्मक वातावरण देखिन सक्छ। अत्याधिक भावना मनमा आँउनाले थकान महसुस हुनसक्छ त्यसैले ध्यान र आत्मविश्लेषणले मनलाई स्थिर राख्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफैलाई समय दिन नसक्दा कामबाटै दिक्क लाग्न सक्छ। आर्थिक मामलापनि त्यति आजको सन्तोषप्रद दिन नरहला। प्रेमी सँगको भावनात्मक झुकावले सम्बन्धमा समझदारीको वातावरण ल्याउनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रिसलाई नियन्त्रण राखेर अरुलाई काममा सहयोग गरेर लाभ लिन सकिनेछ अन्यथा बोलिले हुनलागेको काम बिग्रिन सक्छ ध्यान दिनुहोला। आफ्नै भावना जितेर अघि बढ्नु उपयुक्त रहला। आर्थिक पक्ष विचार गर्दा खर्च बढ्न सक्ने सम्भावना भएकाले ध्यान पुर्याउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer