• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विश्वकप छनोटमा स्पेन शीर्ष स्थानमा


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्वकप छनोटको खेलमा स्पेनले जर्जियालाई हराएको छ । छनोटको युरोपेली समूह ‘ई’ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा स्पेनले जर्जियालाई २-० ले पराजित गरेको हो । विजयसँगै स्पेन समूहको शीर्ष स्थानमा कायमै छ । स्पेनलाई जिताउन जेरेमी पिनो र मिकेल वार्जाबालले एक/एक गोल गर्नुभयो । पहिलो हाफमा पिनोले अग्रता दिलाउनुभएको थियो भने दोस्रो हाफमा वार्जाबालले अग्रता दोब्बर पार्नुभयो ।

    Advertisement

    छनोटकै अर्को खेलमा तुर्कीले बुल्गेरियालाई ६-१ को फराकिलो अन्तरले हरायो । रियल मड्रिडका मिडफिल्डर आर्दा गुलेरले एक गोल र दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो । युभेन्ट्सका युवा फरवार्ड केनान येल्दिजले दुई गोल गर्दा मेह्मेत चेलिक र इरफान कह्वेचीले पनि गोल गर्नुभयो । बुल्गेरियाका भिक्टर पोपभले आत्मघाती गोल गर्दा एकमात्र गोल राडोस्लाभ किरिलभले गर्नुभयो ।

    सोफियाको भासिल लेभेस्की नेसनल स्टेडियममा तुर्कीले पहिलो मिनेटमै गुलेरको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि बुल्गेरियाका किरिलभले बराबरी गोल गर्नुभयो । पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा तुर्कीको आक्रमण सुरु भएको थियो । चार मिनेटमा पोपभको आत्मघाती गोलमा तुर्की अघि बढ्यो ।

    गुलेरको पासमा येल्दिजले थप दुई गोल गर्नुभयो । ६५औँ मिनेटमा चेलिकले थप गोल गर्नुभयो । यस जितपछि पनि तुर्की समूहमा दोस्रो स्थानमै छ । तीन खेलमा ६ अंक जोडेको छ, जबकि स्पेन शीर्ष स्थानमा नौ अंकसहित छ ।
    (एजेन्सी)

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer