• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरामा पर्यटकको सख्या बढ्दा पर्यटन व्यवसायी उत्साहित


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • कास्की I पर्यटकीय सिजन सुरु भएसँगै पोखराका होटल तथा रेष्टुराहरुमा पर्यटकहरूको घुँईचो लाग्न थालेको छ । सेप्टेम्बर महिनाको सुरुवातसँगै दैनिक २५ प्रतिशत पर्यटकहरको पोखरामा आगमन हुन थालेको छ ।
    दसैँ तिहार छठ जस्ता चार्ड पर्वहरू नजिकिए सँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुको सख्या बढ्न थालेको छ । दुई वर्ष सम्म कोरोना महामारी रहेको पर्यटन क्षेत्र यो सिजनमा केही सुधार हुने आशा देखिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी बताउनु हुन्छ ।

    Advertisement

    पोखरा जोड्ने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लीन सडक मर्मतका कार्य जारी छ । यस कारण धेरै भारतीय पोखरा घुम्न आउन र मुक्तिनाथ दर्शनको लागी समस्या पर्ने गरेको भारतीय पर्यटक प्रह्लाद सावनत बताउनुहुन्छ ।
    २०१९ को भन्दा पर्यटक आउने दर तथा होटलहरु मा आउने सोध पुछ कमी भए पनि विस्तार दैनिक रुपमा इन्क्वारीहरु बढेको छ । तर नेपालमा अन्य मुलुक वाट आउँदा लाग्ने हवाई शुल्क धेरै महँगो भएको कारण पर्यटकहरुको सख्या कमी भएको हुन सक्ने होटल रानीवन आर्किट सञ्चालक पर्यटन व्यवसायी हरि भुजेल बताउनु हुन्छ ।

    राम्रो मौसम सुरुवात हुन लागे सँगै दैनिक २ सय पर्यटक अन्नपूर्ण पदमार्ग तिर लाग्न थालेका छन् । । यो पदमार्गमा मुख्य सिजनमा दैनिक तीन सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गर्छन् । यो सिजनमा कोभिड भन्दा अगाडी ५० प्रतिशत सम्म होटल हरुको अकुपेन्सी रहने गरेको थियो ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer