• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘केपी ओली रोड रेस’ प्रतियोगिता आयोजना गरिने


  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    नेपाल खेलकुद महासंघले महाधिवेशनको पूर्वसन्ध्यामा ‘केपी ओली रोड रेस’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेलकुद महासंघले महाधिवेशनको सन्दर्भ पारेर पहिलो संस्करण अन्तर्गत ‘केपी ओली रोड रेस’ प्रतियोगिता गर्न लागेको हो ।

    फागुन ७ गते विहान हुने ‘केपी ओली रोड रेस’ प्रतियोगितामा हजारौँको सहभागिता रहने खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले बताउनुभयो ।

    विराटनगरको शहिद रंगशालामा शुरु हुने रोड रेस प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई जनही १ लाख १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघका प्रवक्ता तीर्थ बहादुर खड्काले बताउनुभयो ।

    त्यस्तै रोड रेसमा दोस्रो स्थान हासिल गर्नेलाई ५१ हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको उहाँले बताउनुभयो । महाधिवेशनको पुर्वसन्ध्यामा महासंघले ‘पुष्पलाल स्मृति ब्याडमिन्टन’ प्रतियोगिता लगायत अरु विभिन्न खेल खेलाउने तयारी गरेको खेलकुद महासंघका प्रवक्त्ता खड्काले जनाउनु भएको छ ।

    महासंघले यस वर्षबाट शुरु गर्ने केपी ओली रोड रेस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ ।

    नेपाल खेलकुद महासंघको यही फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा दोस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ।

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँने
    आजदेखि ‘ट्रफी सेलिब्रेसन टुर’मा लुम्बिनी लायन्स
    बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
    १४ वर्षपछि भारतका शहरमा मेसी

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer